नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेर रोकिएको छ ।

बिज्ञापन

आज ३४७ कम्पनिका ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ मा कारोबार भएको थियो । आज विकास बैंक, हाइड्रो, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

बिज्ञापन

आज, सबैभन्दा बढी बोटलर्स नेपालको शेयर ६ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल तराईको ५.६३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ५.४५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनआइसी एशिया बैंकको १६ करोड ७८ लाख बराबरको कारोबार भएको छ भने पिपल्स हाइड्रोको १५  करोड १६ लाख बराबरको कारोबार भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार

हालसम्मका मूख्य पाँच समाचार

सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो- ओली

एमालेसँग चुनावी सहकार्य र पार्टी एकताको सम्भावना छ : प्रकाश ज्वाला

बादल भन्छन्- भूराजनीतिक शक्तिबीचको सङ्घर्ष तीव्र बन्यो

फागुन २१ को चुनावी धक्का अस्थायी हो- विद्या भण्डारी

फागुन २१ को चुनावी धक्का अस्थायी हो- विद्या भण्डारी

जनता समाजवादी पार्टी नेपाल छाडेका १८ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त