वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ- अध्यक्ष ओली

 

बिज्ञापन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुनुपर्ने बताएका छन् ।एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै ओलीले संविधानले पाँच वर्षमा निर्वाचन गर्ने व्यवस्था गरेकाले निर्धारित समयमै चुनाव हुनुपर्ने बताएका हुन् ।

बिज्ञापन

उनले भने, ‘संविधानबमोजिम पाँच वर्षमा चुनाव भन्या छ, पाँच वर्षमै हुनुपर्छ। स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा हुनुपर्दछ र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्दछ ।’

ओलीले स्थानीय तहलाई विधायिकी, कार्यकारिणी र न्यायिक अधिकारसहित स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताए । जनप्रतिनिधिलाई जनतासँग विनम्र र मित्रवत् व्यवहार गर्दै सेवा प्रवाह गर्न तथा आगामी निर्वाचनका लागि जनतासँग टुटेको सम्बन्ध सुधार्न पनि उनले आग्रह गरे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रधानमन्त्रीको घोषणा- छैटौँ सिजनदेखि एनपीएल टिमका आफ्नै फ्लडलाइटसहितका रंगशाला हुन्छन्

आज दिनभरका प्रमुख २० समाचार

ओलीको टिप्पणी- राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभा विघटन गर्नुभयो

लुम्बिनीलाई हराउदै सुदूरपश्चिम रोयल्सले जित्यो एनपीएल उपाधि

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

दशौँ राष्ट्रिय खेलकुद: कुन जिल्लामा कुन कुन खेल हुदैछन् ?

विस्तृत शान्ति सम्झौताको २० वर्ष : सङ्क्रमणकालीन न्याय टुंग्याउन आयोगको आग्रह

एनपीएलको फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै