एमएलएसमा मेसीको किर्तिमान, लगातार दोस्रो सिजन जिते गोल्डेन बुट

काठमाडौँ : लियोनल मेसी अमेरिकी लिग सकर (एमएलएस) को इतिहासमा लगातार दुई सिजन सर्वाधिक गोलकर्ताको अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।

बिज्ञापन

मेसीले सन् २०२६ को नियमित सिजनमा २६ गोल र १७ असिस्टसहित कुल ४३ गोलमा प्रत्यक्ष योगदान दिएका थिए । यसअघि सन् २०२५ को नियमित सिजनमा उनले २९ गोल र १९ असिस्ट गर्दै कुल ४८ गोलमा योगदान गरेका थिए ।

बिज्ञापन

लगातार दुई सिजन सर्वाधिक गोलकर्ताको अवार्ड जित्दै मेसीले एमएलएसमा नयाँ कीर्तिमान कायम गरेका छन् ।

२०२३ देखि इन्टर मियामीबाट खेलिरहेका मेसीले अहिलेसम्म १२५ खेल खेल्दै १०७ गोल गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

प्रतिनिधिसभाका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

गण्डकी परिक्रमा महोत्सव आजदेखि

धर्माले कार्तिक आर्यनको मुख्य भूमिका ‘कालिया’ बनाउने घोषणा

जीवाश्म इन्धनको विषयमा विवाद हुँदा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन

भिल्लारियलमाथि बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन, यस्तो छ आजको कार्यतालिका

कस्तो छ आजको मौसम पूर्वानुमान ?