दिल्ली पुगे प्रधानमन्त्री शाह, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा गएका हुन् । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुगेका हुन् ।

बिज्ञापन

प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री शाहले आजै पहिलो औपचारिक राजनीतिक भेट भारतीय विदेशमन्त्री एस. जयशंकरसँग होटल ताजमा हुने तालिका छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

बागमतीका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

उर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

दिल्ली पुगे प्रधानमन्त्री शाह, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

एसिया कप राइजिङ स्टार्स : युएईमाथि नेपाल ६ विकेटले विजयी

सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास

प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा ३५ सदस्य, को–को छन् ?