बागमतीका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन गत साता अनुमति लिएको हो ।

उनका छोरा दीक्षान्त बानियाँ पनि यसअघि नै सीआईबीको हिरासतमा छन् । उनलाई गत कात्तिक १६ गते पक्राउ गरिएको थियो।बानियाँ र उनका छोरामाथि बानियाँ निर्माण सेवा प्रालि, भूगर्भ सिमेन्ट कम्पनी र बानियाँ सप्लायर्स प्रालिका नाममा प्रभु बैंकबाट ३४ करोड रुपैयाँ ऋण  लिएर तोकिएको प्रयोजनभन्दा फरक काममा खर्च गरेको आरोप छ ।

बिज्ञापन

बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म वाग्मती प्रदेशको मुख्यमन्त्री रहेका थिए ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

बागमतीका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

उर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

दिल्ली पुगे प्रधानमन्त्री शाह, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

एसिया कप राइजिङ स्टार्स : युएईमाथि नेपाल ६ विकेटले विजयी

सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास

प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा ३५ सदस्य, को–को छन् ?