नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको कारोबार

काठमाडौँ : नेप्सेमा आज दोहोरो अंकले वृद्धि भएको छ । आज मंगलबार नेप्से १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेर रोकिएको छ ।

बिज्ञापन

आज ३५० कम्पनिका एक करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ मा कारोबार भएको थियो । आज माइक्रो फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य भने बढेको छ ।

बिज्ञापन

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयर ५.०५ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रोको शेयर ३.४२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मानुषी लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी होटल शोल्टीको ३२ करोड १७ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमईको ३० करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी

फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा छौं- महासचिव राई

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

रास्वपाभित्रको विवादमा कांग्रेस प्रवेश गर्दैन- गगन थापा

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको कारोबार

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’