फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा छौं- महासचिव राई

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको सबै प्रकारका प्रतिबन्ध हटाएपछि संघको कार्यालय पुनः सञ्चालनमा आएको छ । एन्फाका महासचिव किरण राईले अब अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन पनि चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् ।

बिज्ञापन

महासचिव राईका अनुसार नेपाली फुटबलको समस्या समाधान, संघको निर्वाचनलगायत विषयमा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले कार्ययोजना अनुसार नेपाली फुटबलले निकास पाउने उनको विश्वास छ ।

बिज्ञापन

संघको निर्वाचनका विषयमा आफूहरू फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा रहेको बताउँदै राईले नेपाली फुटबलको निकासका लागि एन्फा सबै विकल्पमा लचिलो रहेको बताएका छन् ।

थाइल्यान्डमा फिफा र एएफसीका प्रतिनिधिसँग सकारात्मक छलफल गरी नेपाली फुटबललाई निकास दिने प्रयास गरेको भन्दै उनले शिक्षा, युवा तथा खेलकुदमन्त्री,

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

आज दिनभरका प्रमुख २० समाचार

दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा दुई विभागीय टोली विजयी

फिफा र एएफसीको लिखित निर्देशनको प्रतीक्षामा छौं- महासचिव राई

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी बाढी, पहिरो र हिमपहिरोको जोखिम

रास्वपाभित्रको विवादमा कांग्रेस प्रवेश गर्दैन- गगन थापा

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ५५ करोडको कारोबार

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’