डिजिटल कार्डबाटै स्वास्थ्य बीमाको सेवा लिन सकिने

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बीमितलाई डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखाएर स्वास्थ्य सेवा लिन सकिने जनाएको छ । बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई यस्तो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो ।

बिज्ञापन

सूचनाअनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने प्रतिलिपि पेस गरेर सेवा लिन सक्नेछन् । सेवा प्रदायक संस्थाले कार्डमा उल्लेखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा जाँच गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको यकिन गर्नुपर्नेछ ।

बिज्ञापन

बोर्डले भौतिक परिचयपत्र साथमा नभएकै कारण बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न आग्रह गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

इनमको मानव अधिकार आयोगमा निवेदन- चोलेन्द्र र गगनविरुद्ध आँखामा पट्टी बाँधी बयान दिन लगाइयो (निवदेनको पूर्ण पाठ)

आज दिनभरका प्रमुख २० समाचार

देउवा समूहको महाधिवेशन बारे कांग्रेसले निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने

राष्ट्रिय खेलकुदको पदक तालिकामा बागमती शीर्ष स्थानमा, कर्णाली अझै पदक विहिन

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

वीरगन्जमा क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा १२ जना पक्राउ

चीन भ्रमणबारे महामन्त्री आचार्यको सभापति रवि लामिछानेलाई ब्रिफिङ