नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेर रोकिएको छ ।

बिज्ञापन

आज ३५३ कम्पनिका एक करोड ३१ लाख ९८ हजार ७५७ कित्ता शेयर ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ मा कारोबार भएको थियो । आज बैंकिंग र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

बिज्ञापन

आज, सबैभन्दा बढी एनआइएसी एशिया बैंकको शेयर ६.०८ प्रतिशतले बढेको छ भने लक्ष्मी मन्डु हाइड्रोको शेयर ४.७६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको शेयर ५.३७ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको २४ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको २१ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

वीरगन्जमा क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा १२ जना पक्राउ

चीन भ्रमणबारे महामन्त्री आचार्यको सभापति रवि लामिछानेलाई ब्रिफिङ

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र राखिएका पसल २४ घण्टाभित्र हटाउन निर्देशन

राष्ट्र बैंकले ४० अर्बको निक्षेप संकलन गर्दै

तोलामा ३३ सयले बढ्यो सुनको मूल्य,तोलाको दुई लाख ४६ हजार १ सयमा कारोबार, चाँदीको पनि बढ्यो

काँग्रेसमा विवादका बीच आफ्नो घरलाई बलियो बनाउन चन्द्र भण्डारीको अपिल