रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज र भोली कर्णाली प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।प्रवक्ता जगदीश खरेलका अनुसार ६ वटा प्रदेशमा आयोजना हुने प्रशिक्षण कार्यक्रम अन्तर्गत आज र भोली कर्णाली प्रदेश स्तरीय प्रशिक्षण सुर्खेतमा हुने भएको हो ।

बिज्ञापन

उनले सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जानकारी दिदै अन्य प्रदेशमा पनि क्रमशः प्रशिक्षण कार्यक्रम आयोजना गरिने बताएका छन् ।
प्रशिक्षण कार्यक्रममा सहभागी हुन सभापति रवि लामिछाने शुक्रबार नै सुखेत पुगिसकेका छन् ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

सुकुम्बासी व्यवस्थापनमा सरकारमाथि प्रश्न

राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै, पदक तालिकामा बागमती अगाडी

विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

रुपाताल संरक्षण परियोजना सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

कस्तो छ आजको विदेशी मुद्रा विनिमयदर ?

राष्ट्रिय खेलकुदको पाँचौँ दिनसम्म पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा

२०८३ मङ्सिर १३ गते आइतबार: आजको राशिफल

आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड