एभरेष्ट महिला भलिबलको तेस्रो संस्करण पुष ६ देखि हुने

काठमाडौं : एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी पुस ६ देखि १५ गतेसम्म आयोजना हुने भएको छ ।आयोजकका अनुसार प्रतियोगिता सन् २०२६ डिसेम्बर २१ देखि ३० ( पुस ६ देखि १५ गते) सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुनेछ ।

बिज्ञापन

प्रतियोगिताको मिति नेपाल भलिबल संघ (एनभीए) ले आधिकारिक रूपमा स्वीकृत गरिसकेको छ। त्यस्तै, प्रतियोगिता सञ्चालनका लागि दशरथ रंगशालास्थित कभर्डहललाई नेपाल खेलकुद परिषद्ले स्वीकृति दिएको आयोजकले जनाएको छ ।

बिज्ञापन

प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका र टिकटसम्बन्धी थप विवरण आयोजकले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

एसिया कप राइजिङ स्टार्सको फाइनलमा पाकिस्तान ए र श्रीलंका ए भिड्ने

बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

एभरेष्ट महिला भलिबलको तेस्रो संस्करण पुष ६ देखि हुने

रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी आबद्ध

२०८३ मङ्सिर १२ गते शनिबारको राशिफल

इनमको मानव अधिकार आयोगमा निवेदन- चोलेन्द्र र गगनविरुद्ध आँखामा पट्टी बाँधी बयान दिन लगाइयो (निवदेनको पूर्ण पाठ)

आज दिनभरका प्रमुख २० समाचार