११ वटा वाणिज्य बैंकले प्रस्ताव गरे लाभांश, कुन बैंकको सबैभन्दा बढी?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूमध्ये हालसम्म ११ वटा बैंकले लाभांश घोषणा गरेका छन्।
एनसेलबाट मलेसियन कम्पनी आजियाटा बाहिरीयो
मलेसियाको टेलिकम जायन्ट आजियाटाको ८० प्रतिशत शेयर बजेर नेपालबाट बाहिरीएको छ ।
प्रभु बैंकले पायो ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि
प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको छ ।
बिहेको सिजनमा दैनिक रेकर्ड ब्रेक गर्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बिहेको सिजनमा सुनको मूल्यले दैनिक रेकर्ड ब्रेक गर्दै आएको छ ।
बैंकमा अधिक तरलता भएपछि एकसातामै दोस्रो पटक बजारबाट पैसा उठाउँदै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछी नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ उठाएन लागेको छ ।
सुनको मूल्यमा रेकर्ड ब्रेक : विश्वसनीयता गुमाउदै डलर, सुनको ग्यारेन्टीको रूपमा नयाँ मुद्रा आउला ?
किन बढ्यो सुनको मूल्य ?
माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो फिनपीओएस प्रविधि, साउन्डबाट पनि भुक्तानीको सुचना दिने
माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधि (फिनपीओएस) को शुभारम्भ गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले गर्यो भूकम्पपीडितको सहायता लागि एक करोड सहयोग
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ...
राष्ट्र बैंकको प्रतिवेदन : लघुवित्तमा नियन्त्रण प्रणालीदेखि ग्राहक दुर्व्यवहारसम्मका समस्या
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरू समस्या नै समस्याले ग्रस्त रहेको प्रतिवेदन तयार पारेको छ ।
जाजरकोट र रूकुम पश्चिमका भूकम्प पिडितलाई नबिल बैंकको एक करोड सहयोग
नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ ।
एनआईसी एशिया बैंकद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि ५१ लाख सहयोग हस्तान्तरण
एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरूको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको छ ।
पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको सीडी अनुपात घट्यो,१२ बैंकले सहजै कर्जा दिनसक्ने, कुनको कति ?
चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १७.५९ प्रतिशतले घटेको छ ।
बेलायत पुगेर अर्थमन्त्रीले भन्नुभयाे- ‘कन्ट्री रेटिङ’ प्रक्रिया सुरु भयो
सरकारले नेपालको ‘कन्ट्री रेटिङ’ प्रक्रिया अघि बढाएको छ ।
ब्याजदर घटाएर अघि बढ्नुस् : अर्थमन्त्री
निजी क्षेत्र, गभर्नर र बैंकरलाई सँगै राखेर अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर घटाएर अघि बढ्न आग्रह गरेका छन्।
बैङ्क, वित्तको बढ्न थाल्यो कर्जा प्रवाहः रु. ५६ अर्ब अधिक तरलता
बैङ्क, वित्तको कर्जा लगानी बढ्न थालेको छ ।
नबिल बैक र एनआईसी एशिया बैंकबीच टक्कर, कुन वित्तिय सूचकमा कस्को अवस्था कस्तो ?
वाणिज्य बैंकहरूले नौ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। २१ बैंकमध्ये नाफामा नबिल पहिलो र एनआईसी एसिया बैंक दोस्रोमा छ।...
८ महिना बैंकहरुको नाफा ५३ अर्ब ६० करोड, कुन बैंकले कति कमाए ?
चालु आर्थिक वर्ष (आव) को ८ महिनामा बैंक तथा वित्तीय संस्थाको कुल नाफा ५३ अर्ब रुपैयाँ नाघेको छ ।
वाणिज्य बैंकहरुको नाफा झन्डै ४९ अर्ब, नबिल एक्लैको ५ अर्ब, कृषि विकासको ४१ करोड
चालु आर्थिक वर्ष २०७९/०८० को फागुनसम्म वाणिज्य बैंकहरुको नाफा ९.५९ प्रतिशतले बढेको छ। चालु आवको फागुनसम्ममा वाणिज्य बैंकहरुले ४८ अर्ब...
माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु
माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।
किन गर्दैछन् गभर्नरले आकस्मिक पत्रकार सम्मेलन ?
तीव्र आर्थिक संकटकाबीच बढेको बैंक ब्याजदरका विरुद्ध उद्योग व्यवसायीसँगै आम सर्वसाधारण समेत सडक संघर्षमा उत्रिरहेका बेला केन्द्रीय बैंकले आफ्नो आधिकारिक...