प्रभु बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

प्रभु बैंक लिमिटेडले कर्मचारीहरूको माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले सीबीएस अफिसर (जुनियर अफिसर) माग गरेको छ । त्यसैगरी बैंकले सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट पदमा संख्या नखुलाइ कर्मचारी माग गरेको हो ।बैंककाअनुसार योग्यता पुगेका र इच्छुक व्यक्तिहरुले बैशाख १६ (२८ अप्रिल )सम्ममा आवेदन दिन सक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?