कांग्रेस सभापति देउवा र एम्नेष्टी इन्टरनेष्नलकी महासचिव कालामारबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एम्नेष्टी इन्टरनेष्नलकी महासचिव डा. आग्नेस कालामारले भेटवार्ता गरेकी छन् ।

कांग्रेस सभापति देउवा र एम्नेष्टी इन्टरनेष्नलकी महासचिव कालामारबीच भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेकी कालामारले शुक्रबार कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री देउवालाई भेटेकी हुन् ।

भेटमा महासचिव कालामारले संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारको विषयमा चासो राखेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्