प्रिओपन सेसनमा साढे १९ अंकले बढ्यो नेप्से

काठमाडौं : साताको अन्तिम कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंकले बढेको छ। यो सेनमा १९.५० अंक बढेर २०२५.७८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.२६ अंकले बढेको छ।

बिहीबार प्रि-ओपन सेसनमा ७० स्टकको ८ हजार १८५ कित्ता सेयर  ४६ लाख ३९ हजार ३४९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका ५७ स्टकको मूल्य बढ्दा १२ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य स्थिर छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्