नेपालको पहिलो चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन

नेपालको पहिलो चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन भएको छ ।

स्वास–प्रस्वासको समस्याका कारण केही दिनदेखि काठमाडौंस्थित अन्नपुर्ण अस्पतालमा उपचारको क्रममा ८६ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

गत साता निमोनिया भएपछि लोहनीलाई अन्नपूर्ण अस्पताल भर्ना गरिएको थियो । विगत ६–७ वर्षदेखि अल्जाइमर र पार्किन्सनको समस्याले थलिएका उनलाई पछिल्लो समय निमोनिया भएको थियो ।

सन् १९६६ मा रिलिज भएको नेपालको पहिलो व्यवसायीक चलचित्र माइतीघरमा लोहनीले मुख्य नायकको भूमिका निर्वाह गरेका थियो । उनले बलिउड नायिका माला सिन्हाका पत्नी हुन् । माइतीघर चलचित्रको गीत पनि गाएका उनी प्रखर कलाकार हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्