प्री ओपन सेसनमा नेप्से परिसूचक ११.१६ अंकले बढ्यो

काठमाडौं :प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।  यो सेसनमा नेप्से  ११.१६ अंकले बढेर १९९१.५१ विन्दुमा कायम भएको छ।

५५ कम्पनीको २ हजार २२७ कित्ता सेयर ११ लाख १९ हजार ६६१ रुपैयाँमा खरिद बिक्री भए। प्री ओपन सेसनमा ४० स्क्रिप्सको मुल्य बढ्दा १० वटाको घट्यो भने ४ को मूल्य स्थिर रह्यो।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?