श्रमिक दिवसको अवसरमा विराटनगरमा सरसफाई अभियान

 आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस ।आज एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ  यस वर्ष  यो दिवश मनाइउको छ । 

यस  दिवसको अवसरमा माओबादी पार्टी निकट मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन र नेकपा (माओबादी केन्द्र ) १ न प्रदेशले सङ्गठन सुदृढीकरण अभियान अन्तरगत  बिराटनगरमा सरसफाइ कार्यक्रम  आयोजना  गरेको छ । सो कार्यक्रममा पूर्वमन्त्री तथा सांसद अमनलाल मोदी, सावित्री कुमार काफ्ले,अजम्बर राई ,भोगेन्द्र यादव, उपेन्द्र राय लगायत नेता तथा मजदुर संगठनका नेता  कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?