त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।

शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?